skip this

हवाई यात्राको टिकटमा कर लगाउने सरकारको निर्णय अनुपयुक्त : कमल थापा

747 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। हवाई यात्रामा कर नलगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आग्रह गरेका छन् । हवाई यात्रामा पनि १३ प्रतिशत भ्याट (मुल्य अभिबृदी कर) लगाउने निर्णय भए पछि अध्यक्ष थापाले सो आग्रह गरेका हुँन् ।

‘हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट (कर) लगाउने सरकारको निर्णय अनुपयुक्त छ,’ थापाले भनेका छन, ‘सडकको पहुँच नपुगेका कतिपय जिल्लाहरुमा अहिले नै हवाई टिकट अत्यन्त महंगो छ, त्यसमाथी यो करको भार थप्नु कदापि ठिक होईन। निर्णय पुनर्विचार गर्न सरकारसँग माग गर्दछु ।’

nijgadh-supermart-adz1200-630