skip this

भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु

864 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ। मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा भीरबाट खसेको ढुङ्गा लागेर छायाँनाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका २८ वर्षीया सिंह बिक मृत्यु भएको हो।

बिकको लुम्साबाट मुगम कार्मारोङ गाउँपालिका–३ आवासिय विद्यालय टाहा जाने क्रममा माथिबाट ढुङ्गा आएको ढुङ्गा टाउकोमा चोट लागि घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक बिकको शव प्राथमिक स्वास्थ्य केन्द्र पुलुमा पोष्टमार्टमका लागि लगिएको छ।

nijgadh-supermart-adz1200-630