skip this

नेकपा (एमाले) पर्सामा पहिराे ! ९१२ जनाले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी अभियानमा

प्रभु साहकाे नेतृत्वमा स्वतन्त्र अभियान

2.83K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (एमाले) पर्साका ९ सय १२ जना नेता, कार्यकर्ताले पार्टी छाडेकाे घाेषणा गरेका छन् ।

प्रदेश कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज बाबुराम काैशिककाे नेतृत्वमा पार्टीकाे विभिन्न तहका नेतासहित ठुलाे संख्यामा कार्यकर्ता पार्टी छाडेकाे संयुक्त विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

जसपासंगकाे चुनावी तालमेल र उम्मेदवार छनाैंटमा असन्तुष्टि जनाउँदै राजिनामा दिएका हुन् ।

राजिनामा दिएको समुहले अब स्वतन्त्र उम्मेदवारी अभियानमा जाेडिने भएका छन् । एमालेकाे टिकट छाडेर स्वतन्त्रता उम्मेदवारी दिएका प्रभु साहले याे अभियानकाे नेतृत्व गरेका छन् ।

हेर्नुस् सूची :

nijgadh-supermart-adz1200-630