skip this

एमालेले बोलायो सचिवालय बैठक

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक आह्वान गरेका हुन् ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

nijgadh-supermart-adz1200-630