कांग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक चयन
वि.सं.२०७९ पुस १९ मंगलवार १४:०४
885
shares

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक चयन भएका छन्।लेखक कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुन्।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
वि.सं.२०७९ पुस १९ मंगलवार १४:०४

















