नयाँ बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न सांसद रुपा वि.क.को माग (भिडियो)
वि.सं.२०८० वैशाख ३ आइतवार १७:०६
2.89K
shares

काठमाडौं–नेपाली कांग्रेसकी सांसद रुपा वि.क.ले सेती नयाँ बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधि सभाको आईतबारको बैंठकमा शुन्य समयमा बोल्दै सांसद वि.क.ले कृषिको विकासमा ध्यान दिनु पर्ने भन्दै उनले कृषिको विकास हुन नसकेमा खाद्य संकट आउन समेत सक्ने भन्दै सचेत हुन आग्रह गरेकी हुन् ।
भिडियो :
https://www.facebook.com/faraknepaltv/videos/758041192383074
वि.सं.२०८० वैशाख ३ आइतवार १७:०६

















