skip this

सिराहामा ४७ वर्षीया उर्मिलादेवी यादवको शव फेला

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।सिराहामा ४७ वर्षीया उर्मिलादेवी यादवको शव फेला परेको छ । बाख्रा चराउन गएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव फेला परेको हो ।

गत बिहीबार बाख्रा चराउन निस्केकी उनी त्यसपछि बेपत्ता भएकी थिइन् । तर उनै यादवको शव स्थानीय कटनियाँ खोलामा हिजो फेला परेको प्रहरीले जनाएको छ ।शव पोष्टमार्टमको निम्ति प्रादेशिक अस्पताल, लहान पठाइएको छ ।

nijgadh-supermart-adz1200-630