skip this

सभामुख चयन गर्न बस्न लागेको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

798 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, । सभामुख चयन गर्नका लागि आब्हान गरिएको सुदूरपश्चिम प्रदेशसभाको अन्तिममा आएर स्थगित भएको छ । सभामुख चयनका लागि सोमबार बिहान ९ बजेका लागि बोलाइएको थियो । आइतबार पोखरामा भएको विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोकमा बिदा दिएका कारण बैठक स्थगित गरिएको हो ।

आज बिहान बसेको सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको छ। मंगलबार बिहान १० बजे बैठक बोलाउने सहमति पनि भएको छ ।सोही बैठकमा सभामुख चयनका लागि मतदान हुनेछ ।

nijgadh-supermart-adz1200-630