skip this

राष्ट्रिय स्वतन्त्र पार्टी गर्यो निर्वाचन चिन्ह घण्टीको स्वरूप परिवर्तन

1.57K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो निर्वाचन चिन्ह घण्टीको स्वरूप परिवर्तन गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै रास्वपाले गोलाकार भित्रको घण्टीलाई गोलाकार हटाएर स्वरुप परिवर्तन गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन्।

पार्टी विधानको अनुसूचि २ मा रहेको साविक चुनाव चिह्नसम्बन्धी ब्यवस्थामा परिवर्तन गर्न पेश गरेको शंसोधन प्रस्तावलाई निर्वाचन आयोगको फागुन १५ को बैठकले स्विकृत गरेसँगै पार्टीको चुनाव चिन्ह घण्टी मात्रै कायम रहेको महामन्त्री मुकुल ढकालले विज्ञप्ति मार्फत जनाएका छन्।

nijgadh-supermart-adz1200-630