skip this

एमाले प्रदेश १ संसदीय दलद्वारा प्रदेशको नाम कोसी राख्न प्रस्ताव पेस

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम कोसी राख्न प्रस्ताव पेस गरेको छ। एमाले सांसद रामबहादुर मगर प्रस्तावक, भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर कोसी प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन् ।

एमालेले सबैभन्दा अगाडि प्रदेश नामकरणका लागि प्रस्ताव पेस गरेको हो । नामकरणका लागि प्रस्ताव दर्ता गराउन प्रदेश १ सचिवालयले दलहरूलाई आह्वान गरेको छ ।

nijgadh-supermart-adz1200-630