skip this farak Kura Pravakar

मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक छ – प्रभु साह (भिडियो)

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक भएको बताएका । आज संसदमा बोल्दै साहले सुदखोरबाट मुक्त हुन ठोस कानुन बन्न नसकेमा अझै अपराध बढ्ने बताएका छन् ।

‘तराईमा लाखौं सर्वसाधरण सुदखोरबाट पीडित छन् । यस विषयमा सभामुखको ठोस रुलिङको माग गर्दछु । सुदखोरले गर्दा हजारांै सर्वसाधरण घरबारविहिन भएका छन् । यसो गर्नु कानुनको ठाडो उल्लंघन हो’ साहले भने, ‘सरकारले १० प्रतिशत ब्याज लिने व्यवस्था गरेको छ । जग्गा रजिस्टर गराएर सैकडा ५ लिएर लुट चलिरहेको छ । यसमा पहल नलिए सुदखोरको अपराध अझै बढ्छ ।’

भिडियो :

https://www.facebook.com/watch?v=735226961441319

nijgadh-supermart-adz1200-630