यस्तो छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)
वि.सं.२०७९ असार ५ आइतवार २१:५८
1.37K
shares

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११ औँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
‘सांस्कृतिक सहर समृद्ध नगर’ मूल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने बताए ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ
वि.सं.२०७९ असार ५ आइतवार २१:५८

















