skip this

कुन देशको मुद्राको विनिमय दर कति ?

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर शुक्रबारको तुलनामा १ रुपैयाँ सस्तो भएको छ। अमेरिकी डलर १ को खरिद दर १३०.८५ र बिक्री दर १३१.४५ रुपैयाँ रहेको छ।

शुक्रबार भने अमेरिकी डलर १ को खरिद दर १३१.८६ र बिक्री दर १३२.४६ रुपैयाँ थियो। युरो १ को खरिद दर आज १३८.८२ र बिक्री दर १३९.४६ रुपैयाँ रहेको छ।

कुन देशको मुद्राको विनिमय दर कति ?

nijgadh-supermart-adz1200-630