skip this

सरकार बन्नै सकेन भने सरकारमा जान पनि सक्छौँ – रवि लामिछाने

984 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । आफूहरुलाई निर्वाचनबाट प्रतिपक्षमा बस्ने जनमत मिलेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई छ । प्रतिनिधिसभामा शपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, हामीसँग अहिले २० सिट छ। यो भनेको हामीलाई प्रतिपक्षमा बस भनिएको हो, तर अहिलेको अवस्था हेर्दा कसैको बहुमत पुग्ने अवस्था छैन। यस्तो अवस्थामा सरकार बन्नै सकेन भने सरकारमा जान पनि सक्छौँ।

सभापति लामिछाने भ्रष्टाचार घटाउने आफूहरुको अभियानलाई बलियो साथ दिने दलहरुसँग मिलेर सरकारमा जान सकिने बताएका छन्। तर आफूहरुसँग सरकार गठनबारे कुनै दलले गम्भीर कुरा नगरेको उनले बताएका छन् ।

nijgadh-supermart-adz1200-630