skip this farak Kura Pravakar

जीतपुरसिमराले सडकको फुटपाथ जोगाउन ‘एक्सन’ मा उतार्‍यो प्रहरी

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– जीतपुरसिमरा उपमहानगरपालिकाले सडकको फुटपाथ जोगाउन प्रहरीलाई एक्सनमा उतारेको छ ।

जीतपुरसिमरा उपमहानगरपलालिका वडा नं. ७ स्थित जीतपुर बजारमा सडक चेपेर बनाइएका संरचना र सडक तथा फुटपाथ खाली गराउन नगर प्रहरीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी सडकमा उतारेको हो ।

संयुक्त प्रहरी टोलीले सडक चेपेर बनाइएका संरचना र सडकमा राखिएका ठेला तथा अन्य टहराहरु हटाएको छ ।

लामो समयदेखि टाउको दुखाई बन्दै आएको फुटपाथ अतिक्रमण विरुद्ध उपमहानगरले कडाई गर्ने नीति अनुसार प्रहरी परिचालन गरेर खाली गराउन थालेको हो ।

nijgadh-supermart-adz1200-630