skip this

आज बिहान ताप्लेजुङमा केन्द्रविन्दु भएको भूकम्प गयो

654 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान ताप्लेजुङमा केन्द्रविन्दु भएको भूकम्प गएको छ।बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

भूकम्प ताप्लेजुङ र आसपासको जिल्लामा महशुस गरिएको छ। भूकम्पको विवरण आउँन भने बाँकी छ ।

nijgadh-supermart-adz1200-630