skip this

प्रतिनिधि सभा बैठक स्थगित, उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने

2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बस्न लागेको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको हो।

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

nijgadh-supermart-adz1200-630