skip this

मधेश प्रदेशमा माओवादीका सुनिता मन्त्री र रहबर राज्यमन्त्रीमा नियुक्त

975 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। मधेश प्रदेशको सरकार माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीको रूपमा सुनिता यादव र राज्यमन्त्रीको रूपमा रहबर अन्सारी सरकारमा सहभागी भएका छन् । यो सँगै मधेश प्रदेशको सरकार माओवादी केन्द्र पनि सहभागी भएको हो।

आज दिउँसो १ बजे नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले सपथ लिने कार्यक्रम तोकिएको छ । यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले २९ पुसमा तीनजना मन्त्री र २० माघमा ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

nijgadh-supermart-adz1200-630