skip this

जनप्रतिनिधिहरूले विकास र लगानीका लागि एक–आपसमा प्रतिस्पर्धा गर्नुपर्छ –चन्द्रप्रसाद ढकाल

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूले विकास र लगानीका लागि एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष ढकालले बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै स्थानीय जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरू सञ्चालन गर्ने, स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।

nijgadh-supermart-adz1200-630