skip this

सबै दलका प्रमुख सचेतकसँग छलफल गर्दै प्रधानमन्त्री दाहाल

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलमा बोलाएका छन्।छलफल बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हुनेछ ।

बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल गर्न सचेतकहरूलाई छलफलमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।आइतबारमात्रै सत्तारूढ दलको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। यद्यपि उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।

nijgadh-supermart-adz1200-630