skip this farak Kura Pravakar

सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नयाँ सिजनको सहिद स्मारकए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दुई खेल हुँदै छन् ।जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुने खेलमा एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्ने छन् । चर्च र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

चर्च ब्वाइज ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । खुमलटार ३ अंक जोडेर पाचौं स्थानमा रहेको छ ।यस्तै च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

nijgadh-supermart-adz1200-630