skip this farak Kura Pravakar

पहिचानवादीहरूद्वारा कोशी प्रदेशमा हड्ताल, सवारीसाधन सञ्चालनमा रोक

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले आज कोशी प्रदेशमा हड्ताल गरेका हुन् ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा छिटफुटमात्रै सवारीसाधन देखिएका छन् । सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

nijgadh-supermart-adz1200-630