skip this farak Kura Pravakar

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

726 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ।

बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संगठन पुनर्गठन लगायत विषयमा छलफल हुने बताइएको छ।

nijgadh-supermart-adz1200-630