skip this

आजको विदेशी मुद्राको विनिमयदर

828 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६० रुपैयाँ ४ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा रहेको छ । 

nijgadh-supermart-adz1200-630