skip this

अर्थतन्त्रलाई कमजोर बनाउने अहिलेसम्मका मन्त्रीहरुसँग स्ष्टीकरण लिनुपर्छ –प्रेम सुवाल (भिडियो )

720 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अर्थतन्त्रलाई कमजोर बनाउने अहिलेसम्मका मन्त्रीहरुलाई स्ष्टीकरण लिनुपर्ने नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले माग गरेका छन्।

आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद सुवालले अर्थतन्त्र कमजोर पार्ने मन्त्रीसँग छानविन गर्नका लागि संसदीय छानविन समिति गठन गर्न माग गरे। उनले व्यापार घाटा २० खर्ब, सार्वजनिक ऋण २१ अर्ब र बेरोजो ६,७ खर्ब रहेको सदनलाई जानकारी गराए।

भिडियो :

https://www.facebook.com/watch?v=2182655591941140

nijgadh-supermart-adz1200-630