skip this

नेपालगन्जमा तत्कालीन राजा वीरेन्द्रको सालिक राख्ने विषयमा विवाद हुँदा तनाव

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ ।

बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादी व्यक्रिबीच झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाईफायर समेत गरेको थियो ।

झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडपपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

nijgadh-supermart-adz1200-630